काठमाडौं । काठमाडौंमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–२८ प्रज्ञा भवनस्थित गणेश मन्दिरनजिक समीक्षारिजाल ले चलाएको वाग्मती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा उनी घाइते भएकी थिइन् ।
उपचारका क्रममा ट्रमा सेन्टरमा उनको मृत्यु भएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।