डीएसपी  शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल  तानियो

इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ ।

डीएसपी वाइबालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको प्रहरीले प्रधान कार्यालयले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले भने आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएएको बताए ।