नवलपरासी पूर्वमा भाइटीकाको दिन कुटपिटबाट एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीमा देउसीभैलो खेल्ने क्रममा झगडा हुँदा स्थानीयको कुटपिटबाट ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको हो ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले स्थानिय रिंकु गुरुङ, धरन पाइजा र अर्का एक नाबालकलाई पक्राउ गरेको छ