(नेपाल क्राईम) लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट धनगढी–१ पुष्पलाल चोककी १९ वर्षीया रक्षा लामीछाने पक्राउ परेकी हुन्। उनलाई १ ग्राम १०० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।