नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार

(नेपाल क्राईम)

नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

शुक्रबार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नका लागि विज्ञापन खुलाइएको हो ।