अवैध लागु औषध गाँजासहित ५ जना पक्राउ

(नेपाल क्राईम)

सिमरा प्रहरीले अवैध लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गएराति जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनीस्थित हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको मिनी ट्रकलाई चेकजाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।