(तेज ओलि ) दाङ दाङमा एक पुरुष खेतमा मृत अवस्थामा भेटिएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।