(नेपाल क्राईम)
सशस्त्र प्रहरीका १२ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार उनीहरुको सरुवा गरेको हो ।सरुवा हुनेहरुमा गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्बाङ्ग,लगायत रहेका छन्।