(नेपाल क्राईम)
बर्दियामा चितुवाको आक्रमणमा परी बुधबार दिउँसो एक बालक गम्भीर घाइते भएका छन्।
गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी चितुवाको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।
बर्दियाको उपचारपछि बालकलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।