नेपाली सेनाले जुम्लामा सकेट बम डिस्पोज गर्‍यो

नेपाली सेनाले जुम्लाको  तातोपानी गाउँपालिका-४ स्थित जैइतपुरको चउरमा सकेट बम डिस्पोज गरेको छ।

 

नेपाल प्रहरीको टोली गस्ती जानेक्रममा सकेट बम फेला परेको थियो।

बम फेला परेपछि सेनालाई बोलाइएको थियो।

बम डिस्पोजल टोली गएर त्यसलाई निष्क्रिय पारेको हो।