एक छात्रा छात्रावासको बाथरुममा मृत फेला

(नेपाल क्राईम)

रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत एक छात्रा छात्रावासको   बाथरुममा मृत फेला परेकी छन् ।बाराको विश्रामपुर घर भएकी छात्रा सुमनकुमारी बैठा मृत फेला परेको प्रहरीले जनाएको छ ।