लागुऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित चालक पक्राउ

(नेपाल क्राईम)

सेती चोकबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । को.१ ह ९१३३ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा उक्त गाँजा  फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो।