एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक एसपीहरुको सरुवा

(नेपाल क्राईम)                                                            सशस्त्र प्रहरी बल, नेपालले एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। जसमा सुदूरपश्चिमका पनि कैलाली, कंचनपुर र दार्चुलासहित विभिन्न स्थानका एसपीहरुको पनि सरुवा गरिएको छ।