(नेपाल क्राईम)
कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश-०१०-२००१त१५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर राति सवा ११ बजेतिर दुर्घटना भएको हो ।
कैलाली प्रहरी प्रवक्ता डीएसपी कबीन्द्र बोहराले जानकारी दिए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ