(नेपाल क्राईम) पोखरामा रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला चर्को प्रदर्शन भएको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।