डुबेर एकको  मृत्यु

(नेपाल क्राईम)                                                           कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।