धादिङको गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते

(नेपाल क्राईम)                                                           प्रहरीका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर गल्छी गाउँपालिका-८ गल्छीमोडस्थित दुर्घटना भएको हो ।घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ