बाँकेमा ई रिक्सा र बाईक एकआपसमा ठक्कर खादा  एकको मृत्यु

   (महेन्द्र सिंह / निल जैसवाल )                                       बाँकेको  परसपुर चोक नजिक बुधबार  १ बजे ई रिक्सा  ३६८१ न  का  बाईक  up ४० Af – २०४५ न एकआपसमा ठक्कर खादा   मो .सा. चालक घाइते भई उपचारको लागि  नेपालगन्ज  नरसिंह   होम ल्याईएको छ  भने   मो . सा चालक जिल्ला बाँके जानकी ग.पा.३ बदैया बस्ने बर्ष ५० का निजामुदिन खानको  मृत्यु भएको छ । ट्राफिक कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिएका छन । उपचारमा उक्त मो. सा पछाडि निजको श्रीमती बर्ष ४५का ताज्मा  निशा घाइते भएका छन । घाइते  अटो  ई-  रेक्सा चालक ऎ जानकी गा. पा.३ बस्ने बर्ष २० को साफिक घाइते भई बाँकेको भेरी अस्पतालमा उपचार भई रहेको छ ।