अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हाे।

मधेश प्रदेशका अध्यक्ष रहेका यादवविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएकाे छ।