(सैलेश बम)
डोटीमा बन्दुकसहित एक जना पक्राउ परेका छन्।डोटी प्रहरीले पूर्वीचौकी गाउँपालिका–७ बगडाका ६२ वर्षीय शंकर साउद बन्दुकसहित पक्राउ गरेको हो। साउदले भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले बताए।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।