जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी निरीक्षक एसपी रामप्रसाद घति मगर द्वारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको टर्न आउट निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट कार्य विवरणहरूको बारेमा जानकारी लिनुका साथै नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरूलाई कामकारवाही गर्न सम्बन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।