(नेपाल क्राईम) काठमाडौंको नागार्जुन नगरपालिकाबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । नागार्जुन-४ शुभकामना टोलमा रहेको श्रेया खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई आइतबार नगद ६७ हजार ५ २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।