नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य भने बढाइएको छ ।