गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव
गरी ३६ जनाको सरुवा गरेको छ ।गृहमन्त्रीस्तरीय निर्णय अनुसार, मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर, मोरङ, लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।