नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
आइतवार बसेको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेको हो ।