त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै विमानस्थल बन्द भएको घोषणा गरेको हो ।काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा कालो धुवाँका कारण उडानमा गम्भीर असर परेको भन्दै प्राधिरकणले विमानस्थल बन्दको घोषणा गरेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।