शीर्ष नेताहरूलाई नेपाली सेनाको  सुरक्षा

जेन-जी समूहको प्रदर्शनले उग्र रूप लिएपछि शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षा दिएको छ।

मन्त्री क्वार्टरबाट सबै मन्त्री, प्रमुख दलका शीर्ष नेताहरूलाई हेलिकोप्टरबाट उद्धार गरेर सेनाले भैरवनाथ गणमा राखेको छ।