सर्लाहीस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी गरिएको छ।
स्थानीय प्रदर्शनकारी समूहले कार्यालयमा आगो लगाएको जनाइएको छ।यस्तै, अर्घाखाँचीमा एमालेको पार्टी कार्यालयको झण्डा प्रदर्शनकारीले हटाएका छन्।