६२ वर्षीय वृद्ध मृत फेला

(नेपाल क्राईम )

काठमाडौंको टोखा नगरपालिका–३ पञ्चेटारका ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत फेला परेका हुन् । श्रेष्ठ पानीको कुलोमा फेला परेको प्रहरी परिसर काठमाण्डुका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।