संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ उपसचिव र २८ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले आइतबार गरेको सरुवामा धैरै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।