मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो।