२० उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० उपसचिवको सरुवा गरेको छ । सरुवामा खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारी फेरिएका छन् ।
आयोगमा २ वर्ष कार्यकाल पूरा गरेका कर्मचारीलाई अन्यत्र सरुवा गरी ८ जना उपसचिवलाई आयोगमा जिम्मेवारी दिइएको छ।