(नेपाल क्राईम) सल्यानमा बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका- ४ बस्ने १९ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।