नेपाल प्रहरीका १४९७ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीका १४९७ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।