४७ जना राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरूको सरुवा

(नेपाल क्राईम)

सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना सहसहिचवको सरुवा गरिएको हो।