नेपाल-चीन सिमा क्षेत्रमा भूकम्प

(नेपाल क्राईम)

नेपाल-चीन सिमा क्षेत्रमा भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर बुधबार बिहान ४:५ बजे ५ म्याग्नेच्युडको भूकम्प गएको हो।