राजावादीले गरेको प्रदर्शनमा झडप हुँदा ७ जना सशस्त्र प्रहरी घाइते

(नेपाल क्राईम)

बानेश्वरतर्फको निषेधित क्षेत्र डोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । उक्त झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।