काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा झडप

(नेपाल क्राईम)

काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा झडप भएको छ । राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप । प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।