रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते

(नेपाल क्राईम)

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।

रुन्टीगढी गाउँपालिका – ७ का चालक ३२ वर्षीय महेन्द्र थापा, स्थनीय ३५ वर्षीय महेन्द्र थापा र २० वर्षीय विवेक थापा घाइते भएका छन्।

घाइतेहरूलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ।