काठमाण्डूको धुम्बाराहीमा इलेक्ट्रिक बसमा आगलागी

(नेपाल क्राईम)

काठमाण्डूको धुम्बाराहीमा इलेक्ट्रिक बसमा आगलागी भएको छ ।

चक्रपथ रुटमा चल्ने प्रदेश–३–०५–००५ख९६९३ नम्बरको बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन ।