(नेपाल क्राईम) नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३१ ग्रामसहित सिराहा सखुवानान्कारकट्टी गाउँपालिका-५ बस्ने २५ वर्षीय मोहमद कलामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।