(नेपाल क्राईम)
लोक सेवा आयोगले प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।