(नेपाल क्राईम)
आफ्नै आमालाई चिर्पट र नगर प्रहरीलाई छुरी हान्ने एक जना पक्राउ परेका छन् ।
मादक पदार्थ खाएर ५० वर्षीया आमा सुनमायालाई चिर्पट र नगर प्रहरी स्थानीय ३० वर्षीय पाल्साङ लामालाई छुरी प्रहार गर्ने खानिखोला– ५ घर भएका २८ वर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।