करेन्ट लागेर  एकको मृत्यु

(नेपाल क्राईम)                                                         बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बलबहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको  छ ।  पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।