खैरो हेरोइनसहित एक जना पक्राउ

(नेपाल क्राईम)                                                                  अत्तरिया बजारबाट खैरो हेरोइनसहित गोदावरी नगरपालिका–४ बस्ने २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका हुन्।बोगटीलाई ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको बताएको छ।