करेन्ट लागेर एक युवतीको मृत्यु

(नेपाल क्राईम)                                                         काभ्रेमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।पाँचखाल नगरपालिका-६ भमरकोटस्थित सविता अर्यालको घर रेखदेख गरी बस्ने कालीकोट घर भएकी २२ वर्षीया सरस्वती तिरूवाकोसोही घरमा  पानी तताउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।