(नेपाल क्राईम) संखुवासभाको मकालु – ५ बाट भरुवा बन्दुकसहित विश्वकर्मा पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले शनिबार ३० वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।