(नेपाल क्राईम) नेपाल प्रहरीको जनपदतर्फ ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।