(नेपाल क्राईम) रुकुम नहरमा डुबेर १ जनाको मृत्यु भएको छ ।चौरजहारी नगरपालिका- २ बिजयस्वँरीका २१ वर्षीया धनकुमारी कुमालको शुक्रबार बिहान सोही ठाउँस्थित नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।