(नेपाल क्राईम)
कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित बर्दगोरिया गाउँपालिका–२ सम्झना चोकमा सुपप्र०१००९ प९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० का १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको हो ।